लकडाउन अवधिमा सुनसान देखिएको काठमाडौँको बूढानीलकण्ठ क्षेत्र । तस्बिर : आदित्य दाहाल÷रासस ...
कोभिड–१९ को सङ्क्रमणबाट बच्न काठमाडौँबाट बनेपा– धुलिखेल हुँदै पैदल यात्रा गरी घर जाने विभिन्न जिल्लाका नागरिकलाई प्रयोग गर्न स्थानीय स्वयमसेवकका पहलमा आफूले प्रयोग गरेको...
कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि लगाइएको लक डाउनको २१औँ दिन सोमबार सुनसान काठमाडौँको पशुपतिनाथ मन्दिर परिसर । अघिल्लो वर्षको पहिलो दिन सो...
कोरोना भाइरस ‘कोभिड– १९’ को रोकथाम तथा नियन्त्रणका लागि लगाइएको लक डाउनको २१औँ दिन सोमबार काठमाडौँको गौशालामा सडक निर्माण कार्य गर्दै कामदार । तस्वीर...
नयाँ वर्षमा सधैँ भीड लाग्ने काठमाडौँको टौदह लक डाउनका कारण सुुनसान । तस्वीर : प्रदीपराज वन्त÷रासस ...
कोरोना भाइरस ‘कोभिड– १९’ को सङ्क्रमणका कारण सरकारले गरेको लक डाउनमा सुनसान न्युरोडमा ग्राहक नपाएपछि रेक्सामा सुतिरहेका रिक्साचालक । तस्वीर : चन्द्रकला क्षेत्री÷रासस ...
कोरोना भाइरस ‘कोभिड– १९’ को सङ्क्रमण फैलिनबाट रोक्न नेपाल सरकारले लगाएको लक डाउनको २१औँ दिन सोमबार सुनसान देखिएको वीरगन्जको घण्टाघर क्षेत्र । वीरगन्जको छपकैयाबाट...
नयाँ वर्षको दिन ठूलो भीड लाग्ने पाल्पाको रामपुरको पर्यटकीय तालपोखरी सुनसानमय । यसपाली कोरोना भाइरस सङ्क्रमणका कारण सरकारले लगाएको लड डाउनले सुनसानमय भएको हो...
लक डाउनको सदुपयोग गर्दै धादिङको थोप्पल खोलामा एक सयभन्दा गाउँवासी जम्मा भएर दुवाली थुनेर माछा मार्दै । तस्वीर : सीताराम अधिकारी÷रासस ...
नयाँ वर्षको २०७७ को सूर्योदय । भक्तपुरको सूर्यविनायक नगरपालिकाको पर्यटकीयस्थल रानीकोटको भिलेज हाइल्याण्ड रिसोर्टबाट देखिएको सूर्योदयको दृश्य । हरेक नयाँ वर्षमा पर्यटकले भरिने रानीकोट...