• Tuesday 8th of September 2026

आवश्यक परेमा यात्रुलाई लगाउन सडकमा राखिदिएको जुुत्ता


  • आशाका किरण

कोभिड–१९ को सङ्क्रमणबाट बच्न काठमाडौँबाट बनेपा– धुलिखेल हुँदै पैदल यात्रा गरी घर जाने विभिन्न जिल्लाका नागरिकलाई प्रयोग गर्न स्थानीय स्वयमसेवकका पहलमा आफूले प्रयोग गरेको यात्रुलाई लगाउन मिल्ने स्थानीयवासीको धुलिखेलचोकमा राखिएको जुुत्ता, चप्पल । लकडाउनको अवधिमा पसल बन्द हुने र यात्रुलाई लामो दुरी हिँड्दा खाली गोडा हिँड्न नपरोस् उनीहरुलाई हिँड्न सहज होस् भनी सडकमा जुत्ता राखी दिएको हो । तस्वीर : प्रदीपराज वन्त÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij