• Tuesday 8th of September 2026

नयाँ वर्ष २०७७को सूर्योदय


  • आशाका किरण
gofF jif{sf] @)&& ;"of]{bo eQmk'/, ! j}zfv M gofF jif{sf] @)&& sf] ;"of]{bo . eQmk'/sf] ;"o{ljgfos gu/kflnsfsf] ko{6sLo:yn /fgLsf]6sf] len]h xfONof08 l/;f]6{af6 b]lvPsf] ;"of]{bosf] b[Zo . x/]s gofF jif{df ko{6sn] el/g] /fgLsf]6 o;jif{ sf]/f]gf efO/; …sf]le8–!(Ú sf sf/0f ;'g;fg ag]sf] 5 . tl:j/ M /d]z lu/L÷/f;;

नयाँ वर्षको २०७७ को सूर्योदय । भक्तपुरको सूर्यविनायक नगरपालिकाको पर्यटकीयस्थल रानीकोटको भिलेज हाइल्याण्ड रिसोर्टबाट देखिएको सूर्योदयको दृश्य । हरेक नयाँ वर्षमा पर्यटकले भरिने रानीकोट यसवर्ष कोरोना भाइरस ‘कोभिड–१९’ का कारण सुनसान बनेको छ । तस्विर : रमेश गिरी÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij