काठमाडौँको छाउनीस्थित महावीर रेञ्जर रेजिमेन्ट,फष्ट रेञ्जर बटालियन हिमालय ब्यारेकलाई कोरोना भाइरस सङ्क्रमणको स्वाब नमूना लिन प्रयोग गरिने बुथ हस्तातरण गर्दै काठमाडौँ क्षेत्र नं ८...
कोरोना भाइरसका सङ्क्रमितको उपचारका लागि धनगढी विमानस्थलमा शुक्रबार पुगेको चिकित्सक टोली । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पठाएको सो टोलीमा ३३ चिकित्सक छन् । तस्बिर...
कास्कीको मादी गाउँपालिका– ८, नागीधारस्थित खानेपानी आयोजनाको काम रोखिएपछि घर हिँडेका सात कामदार । लकडाउनका कारण बिहीबार नागीधारबाट हिँडेर शुक्रबार पोखरा आइपुगेका छन् ।...
काठमाडौँको गौशालास्थित सडकको काम गर्दै मजदुर । लकडाउन अवधिमा सडक खाली हुने भएकाले सडक मर्मतमा कामदारलाई सहज भएको छ । तस्वीर : रोशन सापकोटा÷रासस ...
पाल्पा रामपुरका लक्ष्मी श्रेष्ठ घरको छतमा झिनियाँ सुकाउँदै । उहाँले लकडाउनको अवधिमा रु ६० हजारभन्दा बढीको झिनियाँ बनाउनु भए पनि बन्दाबन्दीका कारण बजारमा बिक्री...
असिना परेपछि बनेपा नगरपालिका वडा नं ५ चण्डेश्वरीस्थित खेतमा आफूले लगाएको तरकारी बाली हेर्न पुगेका किसान । बिहीबार बिहान परेको असिना पानीले आलु, काउली...
लकडाउन अवधिमा सुनसान देखिएको पोखराको वेगनास ताल । तस्वीरः जमुनावर्षा शर्मा÷रासस ...
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको चौधर खोलामा देखिएको जङ्गली हात्ती । तस्वीरः शेरबहादुर सिंह÷रासस ...
सुनसान रहेको ललितपुरको गोदावरी पार्क । लकडाउनको कारण पार्क सुनसान भएको हो । तस्बिर ःप्रदीपराज वन्त÷रासस ...
तनहुँको दमौली अस्पतालको प्रवेशद्वारमा जडान गरिएको स्यानिटाइजर स्प्रे मेशिन । युवा विकल्प ढुङ्गानाले निर्माण गरेको उक्त स्वचालित मेशिनले मानिस आवतजावत गर्ने बित्तिकै शरीर स्यानिटाइज...