पृथ्वीचोकमा घाँसको भारी बोकेर गन्तव्यतिर जाँदै महिला । गाईवस्तुलाई खुवाउन घास र दानाको अभाव हुन थालेपछि अहिले कृषकले जङ्गलदेखि घाँस खोज्न थालेका छन् ।...
जिरो किलोमिटर नजिक सडकमा खाल्डा खुल्डी पुर्दै सडक विभागका कर्मचारी । बाटोमा अहिले सवारी साधनको चाप नभएकाले सडक मर्मतलगायत काम गरिएको छ ।तस्वीर :जमुनावर्षा...
सीमा क्षेत्र सिल गरे पनि शुक्रबार एक दम्पती महाकाली नगरपालिका–९ उडैबाट ट्यूबमार्फत महाकाली नदी तरेर नेपाल फर्किएको छ । भारतको पिथौरागढको ढुंगातोलीमा मजदुरी गर्दै...
विसं २०७२ वैशाख १२ को भूकम्पबाट क्षतिग्रस्त भएपछि पुनः निर्माण गरिएको काठमाडौँको हनुमानढोकास्थित नौतले दरबार । सँगै रहेका अरु ऐतिहासिक दरबार पनि पुनःनिर्माण हुँदैछ...
काठमाडौँको सुनधारास्थित पुनः निर्माण हुँदै गरेको धरहरा । विसं २०७२ को भूकम्पले क्षतिग्रस्त धरहरा हाल लकडाउनका कारण निर्माण स्थगन गरिएको छ । तस्वीर :...
कैलालीको घोडाघोडी नगरपालिका–१ स्थित सुखड् इलाका प्रहरी कार्यालयको इन्ट्री पोष्टको ड्युटीमा खटिएका सुरक्षाकर्मी । लकडाउनका कारण विद्यालय बन्द भएकाले छोरा आमासँगै आएका हुन् ।...
पोखराको लेकसाइडस्थित हल्लनचोकमा कुकुरलाई खानेकुरा दिँदै विदेशी पर्यटक । लकडाउनका कारण सडकमा हिँड्ने कुकुरले अहिले पर्याप्त खाना खान पाइरहेका छैनन् । उरुग्वेको यो जोडीले...
रामपुर नगरपालिकाको प्याक्लुक र स्याङ्गजा चापाकोट नगरपालिकाको दामाचौर जोड्ने कालीगण्डकीको बन्द गरिएको प्याक्लुक सोमरा झोलुङ्गेपुल । कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि पुल...
नुवाकोटको ककनी गाउँपालिका– ५ मा व्यावसायिक रुपमा गरिएको स्ट्रबेरी खेती । केही दिन अघिको असिना पानीले स्ट्रबेरीलाई क्षति पु-याएपछि किसान चिन्तित भएका छन् ।...
शुक्लाफाँटा नगरपालिका–३ को कार्यालयले प्रदान गरेको राहत सामग्री लिनका लागि मङ्गलबार सामाजिक दुरी कायम गरी बसेका विपन्न परिवार । वडाका अतिविपन्न साँझ बिहानको छाक...