कपिलवस्तुको पल्टा गाउँ नजिकै देखिएको लोपोन्मुख खैरौ गिद्ध । मरेको पशु चौपायाको सिनो खान गिद्ध यस क्षेत्रमा बढी आउने गरेको पाइन्छ । तस्वीरः सनिउल्ला...
पोखराको फेवातालमा रहेका डुङ्गा बिहीबार राति परेको पानीले भरिएपछि डुङ्गा डुब्ने डरले शुक्रबार पानी फ्याक्दै माझी । तस्वीरः प्रदीपराज वन्त÷रासस ...
डोटीको सेती नदीमा पासो थापेर मारेको बिक्रीका लागि पिपल्ला बजारमा ल्याएको १५ केजीको सट्टे माछा । पछिल्लो समय यहाँका स्थानीयले सेती नदीमा माछा मारेर...
काभ्रेपलाञ्चोकको पनौती नगरपालिकास्थित खोपासी फाँटमा किसानले लगाएको आलुखेती । तस्वीरः पेमा लामा÷ रासस ...
काठमाडौँको तीनकुनेस्थित तरकारी बजारमा बिहीबार तरकारी किन्दै उपभोक्ता । लकडाउन अवधिमा कालीमाटी तरकारी तथा फलफूल बजारमा भीडभाड बढेपछि सरकारले उपत्यकाका ११ स्थानमा बिहान ९...
भारतबाट ल्याइएको केरा काठमाडौँको कालीमाटी फलफूल बजारको गोदाममा राख्दै कामदार । तस्वीर : प्रदीपराज वन्त÷ रासस ...
विसं २०७२ को भूूकम्पले क्षति पु-याएपछि पुनःनिर्माणाधीन रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर । कोरोना भाइरसको सङ्क्रमण नफैलियोस् भनी सरकारले लागू गरेको लकडाउनको पर्वाह नगरी कामदारले काम...
काठमाडौँको भद्रकाली–सिंहदरबार पुल किनारमा ढकमक्क फुलेको शिरीषको फूल । तस्वीर : चन्द्रकला क्षेत्री÷रासस ...
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ स्थित स्याली नदीको बगरमा आफूले गरेको तरबुजा खेतीमा बाढी पसेर पु-याएको क्षति निकाल्दै महिला । तरबुजा नपाक्दै नदीमा बाढी आएर क्षति...
लकडाउन अवधिमा कैलालीको फूलबारीस्थित खुला सीमामा आवतजावत रोक्न गस्ती गर्दै सशस्त्र प्रहरी । कैलालीको खक्रौलादेखि दार्चुलाको तिंकरसम्म सशस्त्र प्रहरीले अस्थायी जाँचचौकी थपेर सुरक्षा दिन...