• Tuesday 8th of September 2026

क्षति पुगेको तरबुजा नियाल्दै महिला


  • आशाका किरण
Iflt k'u]sf] t/a'hf lgofNb} dlxnf s~rgk'/, !^ j}zfvM cfkm"n] s~rgk'/sf] z'SnfkmfF6f gu/kflnsf–# l:yt :ofnL gbLsf] au/df u/]sf] t/a'hf v]tLdf af9L k;]/ k'¥ofPsf] IfltnfO{ lgsfNb} dlxnf . t/a'hf gkfSb} gbLdf af9L cfP/ Iflt k'u]kl5 ls;fg lrlGtt ag]sf 5g . t:jL/ M /fh]Gb|k|;fb kg]?÷ /f;;

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ स्थित स्याली नदीको बगरमा आफूले गरेको तरबुजा खेतीमा बाढी पसेर पु-याएको क्षति निकाल्दै महिला । तरबुजा नपाक्दै नदीमा बाढी आएर क्षति पुगेपछि किसान चिन्तित छन् । तस्वीर : राजेन्द्रप्रसाद पनेरु÷ रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij