पोखराको फेवातालमा माछा मार्दै स्थानीय बासिन्दा । लामो समय लकडाउन भएपछि दिन बिताउनका लागि माछा मार्न फेवातालमा अरु समयभन्दा बढी देखिन थालेका हुन् ।...
मेथलाङबाट मङ्गलबार देखिएको माछापुच्छ्रे हिमालको मनमोहक दृश्य । तस्वीरः राधिका कँडेल÷ रासस ...
घरनजिकै रहेको जङ्गलबाट घाँस लिएर घरतिर फर्कँदै चामुण्डा विन्द्रासैनी नगरपालिका –२ का महिला । लकडाउनमा सबै घरमा सुरक्षित बस्न थाले पनि यहाँका अधिकांँश सर्वसाधरणलाई...
कैलालीको घोडाघोडी नगरपालिका–१० पहलमानपुरस्थित कान्द्रा नदीमा आएको बाढीमा ज्यानको पर्वाह नगरी माछा मार्न पुगेका थारु समुदायका महिला । तस्बिरः प्रकाश मिश्र÷ रासस ...
बागलुङको रामरेखा, पर्वत र पाङ जोड्ने कालिगण्डकी नदीमाथि निर्माण गरिएको ५७६ मिटर लामो र १३८ मिटर उचाई रहेको झोलुङ्गेपुल । रु छ करोड ९१...
लकडाउन अवधिमा सीमा सुरक्षा सतर्कता बढाउन झापाको सीमावर्ती क्षेत्रमा प्रहरीलाई बस्न बनाइएको अस्थायी टहरा । कोभिड– १९ को सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल–भारत...
बाजुराको बडीमालिका नगरपालिका–७ का गर्भवतीलाई बोकेर जिल्ला अस्पताल बाजुरा ल्याइँदै। घरसम्म सवारीसाधन नपुगेकाले स्थानीयवासीले बोकेर अस्पताल ल्याएका हुन् । तस्वीरः प्रेमबहादुर रौले÷रासस ...
बाजुराको बडीमालिका नगरपालिका–९ गडखेतमा कृषकले लगाएको गहुँबाली । तस्वीर : प्रेमबहादुर रौले÷रासस ...
फेवाताल किनारस्थित कोमागाने पार्कमा विभिन्न देशका कलाकारले बनाएका ढुङ्गाका कला कृति । पार्कमा करिब डेढ दर्जन कलाकृति रहेकामा त्यसको संरक्षण हुन सकेको छैन ।...
बागलुङको रामरेखा र पर्वतको अदुवाबारी जोड्ने लामो झोलुङ्गे पुल । कालीगण्डकीमाथी निर्माण भएको उक्त पुलको लम्बाई ५६७ र उचाइ १५३ मिटर छ । तस्वीरः...