• Tuesday 8th of September 2026

पर्वत र पाङ जोड्ने झोलुङ्गेपुल


  • आशाका किरण

बागलुङको रामरेखा, पर्वत र पाङ जोड्ने कालिगण्डकी नदीमाथि निर्माण गरिएको ५७६ मिटर लामो र १३८ मिटर उचाई रहेको झोलुङ्गेपुल । रु छ करोड ९१ लाखको लागतमा हालै निर्माण सम्पन्न पुल लकडाउनपछि मात्र आवातजावत खुला गरिने छ । तस्बिर : रामबहादुर थापा÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij