• Tuesday 8th of September 2026

सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मी


  • आशाका किरण
g]kfn–ef/t l;dfjtL{ If]qdf c:yfoL 6x/f ;'?ªuf, !$ j}zfvM ns8fpg cjlwdf ;Ldf ;'/Iff ;t{stf a9fpg emfkfsf] l;dfjtL{ If]qdf k|x/LnfO{ a:g agfPsf] c:yfoL 6x/f . sf]le8– !( sf] ;ªqmd0fnfO{ /f]syfd tyf lgoGq0fsf nflu g]kfn–ef/t l;dfgfdf cfjthfjt lgoGq0f ug{ emfkf lhNnfsf] !$$=)@ lsnf]ld6/ af]8{/ If]qdf @## c:yfoL r]skf]i6df Ps xhf/ %)) ;'/IffsdL{n] ;'/Iff lbO/x]sf 5g . tl:a/M ;'/]Gb| e08f/L÷/f;;

लकडाउन अवधिमा सीमा सुरक्षा सतर्कता बढाउन झापाको सीमावर्ती क्षेत्रमा प्रहरीलाई बस्न बनाइएको अस्थायी टहरा । कोभिड– १९ को सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल–भारत सिमानामा आवतजावत नियन्त्रण गर्न झापा जिल्लाको १४४.०२ किलोमिटर सीमा क्षेत्रका २३३ अस्थायी चेकपोष्टमा एक हजार ५०० सुरक्षाकर्मीले सुरक्षा दिइरहेका छन् । तस्बिरः सुरेन्द्र भण्डारी÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij