• Tuesday 8th of September 2026

गर्भवतीलाई अस्पताल लगिँदै


  • आशाका किरण

बाजुराको बडीमालिका नगरपालिका–७ का गर्भवतीलाई बोकेर जिल्ला अस्पताल बाजुरा ल्याइँदै। घरसम्म सवारीसाधन नपुगेकाले स्थानीयवासीले बोकेर अस्पताल ल्याएका हुन् । तस्वीरः प्रेमबहादुर रौले÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij