• Saturday 25th of July 2026

गण्डकी प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको चक्लाबन्दी प्रवद्र्धन कार्यक्रमअन्तर्गत कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ तल्लाखेतका कृषकको १०३ रोपनी जमिन एकीकरण गरी चक्लाबन्दी खेतीको...

जमिन समथर बनाइँदै

कास्कीको माछापुच्छ्रे गाउँपालिका–५ मा अवस्थित मनमोहक झरना । तस्वीर : कृष्ण दवाडी÷रासस ...

मनमोहक  झरना

झापाको कमल गाउँपालिका –७ मेमेङ टोलका कृषकले लगाएको चैतेधान । कमलका किसानले पछिल्ला वर्षमा चैते धानखेती गर्दै आएका छन् । तस्वीरः यज्ञराज आङ्देम्बे÷ रासस ...

चैतेधान

कैलालीको घोडाघोडी नगरपालिका–४ स्थित जमीनमुनि लुकाएर राखिएका अवस्थामा भेटिएका काठका गोलिया निकाल्दै डिभिजन वन कार्यालय पहलमानपुरका सुरक्षाकर्मी । जिल्लामा लकडाउन अवधिमा काठ तस्करीका घटना...

लुकाइएको काठ निकाल्दै सुरक्षाकर्मी

कपिलवस्तुको शिवपुरमा धानको बीउ छर्दै महिला । लकडाउनका कारण नयाँ हाइब्रिड धानको बीउ नपाइएपछि घरमा रहेकै धानको बीउ राखिएको कृषक बताउँछन् । तस्वीरः सनिउल्ला...

धानको बीउ छर्दै

कैलालीको चुरे गाउँपालिका–५ धर्मशाला टोलमा विद्युत् व्यवस्थापनका लागि ट्रकबाट खम्बा ओसार्दै मजदूर । तस्बिर : मीन ठकुरी, रासस ...

खम्बा ओसार्दै मजदूर

बर्दियाको गुलरिया नगरपालिका–४ बगहीका कृषकले स्थानीय बबइ नदी किनारको बगरमा फलाएको खरबुजा । लकडाउनका कारण पाकेको खरबुजाले बजार नपाएपछि बारीमै खेरजाने चिन्तामा कृषक छन्...

बगरमा फलेका खरबुजा

कृष्णपुर नगरपालिका–२ स्थित इँटाभट्टामा काम गर्दै आएका भारतीय मजदुर घर जान पैदल हिँडेर कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको झलारी बजारमा आइपुगेपछि आइतबार सशस्त्र प्रहरीले कार्य क्षेत्रतर्फ...

फर्के श्रमिक कार्यक्षेत्रतर्फ

बन्दाबन्दी अवधिमा सिंजा सडक छेउमा बसेर गिट्टी कुट्दै जुम्ला, चन्दननाथ नगरपालिका –७ का महिला । उनीहरु गिट्टी कुटेर घरखर्च चलाउन बाध्य छन् । तस्बिर...

गिट्टी कुट्दै महिला

कोरोना भाइरस सङ्क्रमितबाट मृत्यु भएका खण्डमा नेपाली सेनाको श्री मध्यपूर्वी पृतनाले अन्तिम संस्कारको शव व्यवस्थापनबारे पूर्वाभ्यास गर्दै । तस्वीर : नानीमैया कटवाल÷ रासस ...

शव व्यवस्थापनबारे पूर्वाभ्यास गर्दै
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij