कैलालीको घोडाघोडी नगरपालिका–४ स्थित टेनुवा नदीमा माछा मार्दै थारु समुदायकी किशोरी । तस्बिर प्रकाश मिश्र, रासस ...
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा धावनमार्ग विस्तारको काम गर्दै मजदुर । लकडाउनका कारण हवाई यातायात सेवा नभएकाले कामदारलाई काम गर्न सहज भएको छ । तस्वीर :...
बागलुङ नगरपालिका–६, सर्वसिद्धिधाम पञ्चकोटस्थित हनुमानको शिलासँग सामूहिक तस्बिर लिँदै सर्वसाधारण । बन्दाबन्दी उल्लङ्घन गरी सार्वजनिक तथा पर्यटकीयस्थलमा सामाजिक दूरी कायम नगरी स्थानीयवासी देखिन थालेका...
धादिङको थाक्रे गाउँपालिका–११ बालुवाफाँटका किसानले लगाएको करेलाखेती । अज्ञात रोगका कारण करेलाको बोट मर्न थालेपछि स्थानीय सरकारका प्रतिनिधिलाई समस्या समाधान गर्न माग गरेका छन्...
पाल्पाको रामपुर नगरपालिका –५, बेझाड बजारको रामपुर युवा क्लबको प्राङ्गणमा मङ्गलबार राहत लिन सामाजिक दूरी कायम गरी लामबद्ध भएर बसेका सर्वसाधारण । नगरपालिकाले वडाबाट...
लकडाउनका कारण समस्यामा परेका मजदुर तथा विपन्न परिवार काठमाडौँको रत्नपार्कस्थित बसपार्कमा मङ्गलबार सामाजिक दूरी कार्यम गरी खाना खाँदै । काठमाडौँ महानगरपालिकाको सहर्कायमा विभिन्न संस्थाको...
प्रदेश नं १ को कोभिड–१९ को उपचार केन्द्र कोशी अस्पताल विराटनगरलाई राष्ट्रिय युवा सङ्घ मोरङले रु ८५ हजारको लागतमा निर्माण गरी प्रदान गरेको कोभिड–१९...
वागमती प्रदेश सरकारले हेटौंडामा प्रवेश हुने सवारी साधन स्यानिटाईज गर्न बनाएको स्यानिटाईज टनेलमा खाद्यान्न बोकेको ट्रक । तस्वीर अञ्जली थापा, रासस ...
पोखराको तालबाराही मन्दिर जाने सडक छेउमा नेपाली सेनाको व्यारेकभित्र बाँसको झ्याङमा बकुल्ला । उनीहरु गुँड बनाएर फुल पार्ने तयारी गर्दै छन् । तस्वीर :...
लकडाउनका बेला पोखराको फेवातालमा बल्छीको सहायताले माछा मार्दै स्थानीय युवा । तस्वीर : प्रदीपराज वन्त÷रासस ...