• Tuesday 8th of September 2026

राहतका लागि लामबद्ध


  • आशाका किरण
/fxtsf nflu nfda4 /fdk'/, @# j}zfv M kfNkfsf] /fdk'/ gu/kflnsf –% l:yt a]emf8 ahf/sf] /fdk'/ o'jf Snasf] k|fË0fdf dªunaf/ /fxt lng ;fdflhs b"/L sfod u/L nfda4 eP/ a;]sf ;j{;fwf/0f . gu/kflnsfn] j8faf6 bf];|f] r/0fsf] /fxt ;fdu|L ljt/0f ;'? u/]sf] 5 . t:jL/ M ;'zLnf /]UdL÷ /f;;

पाल्पाको रामपुर नगरपालिका –५, बेझाड बजारको रामपुर युवा क्लबको प्राङ्गणमा मङ्गलबार राहत लिन सामाजिक दूरी कायम गरी लामबद्ध भएर बसेका सर्वसाधारण । नगरपालिकाले वडाबाट दोस्रो चरणको राहत सामग्री वितरण सुरु गरेको छ । तस्वीर : सुशीला रेग्मी÷ रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij