• Tuesday 8th of September 2026

राहत सामग्री लिँदै सर्वसाधारण


  • आशाका किरण
s~rgk'/, ( j}zfv M ;fdflhs b"/L sfod u/L /fxt ;fdu|L lnFb} ;j{;fwf/0f z'SnfkmfF6f gu/kflnsf–# sf] sfof{non] k|bfg u/]sf] /fxt ;fdu|L lngsf nflu dªunaf/ ;fdflhs b'/L sfod u/L a;]sf ljkGg kl/jf/ . j8fsf cltljkGg ;fFem laxfgsf] 5fs 6fg{ ;d:of ePsf @* kl/jf/nfO{ /fxt ;fdu|L ljt/0f ul/Psf] xf] . t:jL/ M /fh]Gb|k|;fb kg]?÷/f;;

शुक्लाफाँटा नगरपालिका–३ को कार्यालयले प्रदान गरेको राहत सामग्री लिनका लागि मङ्गलबार सामाजिक दुरी कायम गरी बसेका विपन्न परिवार । वडाका अतिविपन्न साँझ बिहानको छाक टार्न समस्या भएका २८ परिवारलाई राहत सामग्री वितरण गरिएको हो । तस्वीर : राजेन्द्रप्रसाद पनेरु÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij