• Friday 24th of July 2026

महाकाली नदी तरेर फर्कियो दम्पती


  • आशाका किरण
dxfsfnL gbL t/]/ g]kfn kmls{P bDktL bfr'{nf, !@ j}zfvM ;z:q k|x/Ln] ;Ldf If]qdf l;n u/]sf] atfP klg z'qmaf/ Ps bDktL dxfsfnL gu/kflnsf–( p8}af6 6o"adfkm{t dxfsfnL gbL t/]/ g]kfn kmls{Psf 5g . ef/tsf] lkyf}/fu9sf] 9'+uftf]nLdf dhb'/L ub}{ cfPsf bfr'{nf dfdf{ ufpFkflnsf –^ sf @% jifL{o k|hfklt / @@ jifL{of /]vf b]p?vLnfO{ dxfsfnL gu/kflnsfsf] Sjf/]G6fOgdf /flvPsf] 5 . ns8fpg cjlwdf dxfsfnL gbL t/]/ @@) hgf g]kfn lelqPsf 5g . t:jL/ M g/]Gb|l;x sfsL{÷/f;;

सीमा क्षेत्र सिल गरे पनि शुक्रबार एक दम्पती महाकाली नगरपालिका–९ उडैबाट ट्यूबमार्फत महाकाली नदी तरेर नेपाल फर्किएको छ । भारतको पिथौरागढको ढुंगातोलीमा मजदुरी गर्दै आएका दार्चुला मार्मा गाउँपालिका –६ का २५ वर्षीय प्रजापति र २२ वर्षीया रेखा देउरुखीलाई महाकाली नगरपालिकाको क्वारेन्टाइनमा राखिएको छ । लकडाउन अवधिमा महाकाली नदी तरेर २२० जना नेपाल भित्रिएका छन् । तस्वीर : नरेन्द्रसिह कार्की÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij