• Tuesday 8th of September 2026

लक डाउन कडा पारिँदै


  • आशाका किरण
ns 8fpg s8f kfl/Fb} k;f{, ! a}zfv . sf]/f]gf efO/; …sf]le8– !(Ú sf] ;ªqmd0f km}lngaf6 /f]Sg g]kfn ;/sf/n] nufPsf] ns 8fpgsf] @!cf}F lbg ;f]daf/ ;'g;fg b]lvPsf] jL/uGhsf] 306f3/ If]q . jL/uGhsf] 5ks}ofaf6 tLghgf gf]a]n sf]/f]gf efO/;af6 ;ªqmldt km]nf k/]kl5 lhNnf k|zf;g sfof{no k;f{n] lhNnfdf ns 8fpg s8f kf/]sf] 5 . t:jL/ M ljhos'df/ dxtf]÷/f;;

कोरोना भाइरस ‘कोभिड– १९’ को सङ्क्रमण फैलिनबाट रोक्न नेपाल सरकारले लगाएको लक डाउनको २१औँ दिन सोमबार सुनसान देखिएको वीरगन्जको घण्टाघर क्षेत्र । वीरगन्जको छपकैयाबाट तीनजना नोबेल कोरोना भाइरसबाट सङ्क्रमित फेला परेपछि जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लामा लक डाउन कडा पारेको छ । तस्वीर : विजयकुमार महतो÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij