• Saturday 25th of July 2026

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका किसान पावर टिलरको सहायताले खेतमा गहुँ काट्दै । यन्त्रको प्रयोग गर्न थालेपछि जनशक्ति, समयको बचत र काम गर्न सहज भएको...

पावर टिलरले गहुँ काट्दै किसान

दैलेखका छामघाट खोलामा जालले माछा मार्दै भैरवी गाउँपालिका–१ का भीमबहादुर कार्की । उहाँ करीब २० वर्षदेखि सोही खोलामा माछा मारेर जीवन निर्वाह गर्नुभएको छ...

छामघाट खोलामा माछा मार्दै

कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण नफैलियोस् भनी सरकारले लागू गरेकोे लकडाउन अवधिमा सुनसान देखिएको दरबारमार्गको सड्क । तस्वीर : चन्द्रकला क्षेत्री÷रासस ...

सुनसान दरबारमार्ग सडक

कोरोना भाइरसको सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउन पालना नगरी घरबाहिर निस्केका वीरगञ्जका सर्वसाधारणको मोटरसाइकल पर्सा प्रहरीले नियन्त्रणमा लिनुको साथै सवारी...

मोटरसाइकल नियन्त्रणमा

काठमाडौँको पशुुपति क्षेत्रमा रहेका बादरलाई बिहीबार चना दिंँदै सर्वसाधारण । तस्वीर : रत्न श्रेष्ठ÷रासस ...

बादरलाई चना

काठमाडौँको बबरमहलस्थित नेपाल औषधि लिमिटेडमा स्यानिटाइजर बनाउँदै । स्यानिटाइजर कोभिड–१९ को सङ्क्रमण निर्मलीकरणका लागि प्रयोग गरिन्छ । तस्वीर : रोशन सापकोटा÷रासस ...

स्यानिटाइजर बनाउँदै

ललितपुरको सन्तानेश्वर महादेवको मन्दिरबाट मङ्गलबार देखिएको अस्ताउँदोको सूर्य । तस्बिरःप्रदीपराज वन्त÷रासस ...

अस्ताउँदोको सूर्य

लकडाउन अवधिमा जडिबुटी–कोटेश्वर सडक मर्मतको लागि काममा खट्दै सडक विभागका कर्मचारी । तस्वीर : रत्न श्रेष्ठ÷रासस ...

सडक मर्मत कार्य

भक्तपुरको व्यासीमा उत्पादित तरकारी बजार लैजान खर्पनमा राख्दै कृषक । तस्वीर : रोशन सापकोटा÷रासस ...

तरकारी  बजार लैजान तयार गर्दै  कृषक

काठमाडौँको पुतलीसडकको सडक लेनमा रङ्ग लगाउँदै कामदार । तस्बिरःप्रदीपराज वन्त÷रासस ...

सडक लेनमा रङ्ग लगाउँदै कामदार
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij