• Tuesday 8th of September 2026

हाट बजारमा सर्वसाधारणको भीड


  • आशाका किरण
xf6 ahf/df ;j{;fwf/0fsf] eL8 cf]vn9'+uf, # j}zfvM ;fKtflxs xf6df a'waf/ b]lvPsf] ;j{;fwf/0fsf] eL8 . sf]/f]gf efO/;sf] ;ªqmd0f a9g glbg ;/sf/n] ns8fpg u/] klg cf]vn9'ªufdf a'waf/ / zlgaf/ nfUg] xl6ofdf To;sf] k|efj k/]sf] b]lvb}g . gu/kflnsf / :yfgLo k|zf;gn] eL8ef8 gug{ cg'/f]w u/] klg Joj;foL / pkef]Qmfn] ns8fpg pNnª3g u/]sf] kfOG5 . tl:a/ M k"0f{k|;fb Gof}kfg]÷/f;;

साप्ताहिक हाटमा बुधबार देखिएको सर्वसाधारणको भीड । कोरोना भाइरसको सङ्क्रमण बढ्न नदिन सरकारले लकडाउन गरे पनि ओखलढुङ्गामा बुधबार र शनिबार लाग्ने हटियामा त्यसको प्रभाव परेको देखिदैन । नगरपालिका र स्थानीय प्रशासनले भीडभाड नगर्न अनुरोध गरे पनि व्यवसायी र उपभोक्ताले लकडाउन उल्लङ्घन गरेको पाइन्छ । तस्बिर : पूर्णप्रसाद न्यौपाने÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij