• Tuesday 8th of September 2026

हिँडेरै पोखरा देखि रोल्पा जाँदै मजदुरः


  • आशाका किरण
unsf]6, # j}zfvM lxF8]/} kf]v/f b]lv /f]Nkf hfFb} dhb'/M nfdf] ns8fpg ePkl5 /f]Nkfsf] n'ªu|L ufpFkflnsfsf ;ft dhb'/ kf]v/faf6 afun'ª x'Fb} /f]Nkf hfFb} . kf]v/faf6 b'O{lbg lxF8]/ afun'ª cfOk'u]sf dhb'/nfO{ /f]Nkf k'Ug cem} rf/ lbg nfUg] 5 . pgLx? vfBfGgsf] cefjdf ef]s} kg]{ 8/n] cfˆgf] ufpF lxF8]sf x'g . t:jL/M v]d/fh uf}td÷/f;;

लामो लकडाउन भएपछि रोल्पाको लुङ्ग्री गाउँपालिकाका सात मजदुर पोखराबाट बागलुङ हुँदै रोल्पा जाँदै । पोखराबाट दुईदिन हिँडेर बागलुङ आइपुगेका मजदुरलाई रोल्पा पुग्न अझै चार दिन लाग्ने छ । उनीहरु खाद्यान्नको अभावमा भोकै पर्ने डरले आफ्नो गाउँ हिँडेका हुन् । तस्वीरः खेमराज गौतम÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij