लकडाउनका कारण पोखरामा बिरामीलाई रगतको अभाव भएपछि म्याग्दीको सदरमुकाम बेनीस्थित लायन्स क्लब अफ दोभानले आयोजना गरेको रक्तदान कार्यक्रममा रक्तदान गर्दै क्लबका पदाधिकारी तथा सर्वसाधारण । रक्तदान कार्यक्रमबाट ३३ पिन्ट रगत सङ्कलन गरिएको छ । तस्वीर : धु्रबसागर शर्मा÷रासस
