• Tuesday 8th of September 2026

लकडाउन उल्लङ्घन गर्ने प्रहरीको नियन्त्रणमा


  • आशाका किरण
ns8fpg pNnª3g ug]{ ef/tLo gful/s k|x/Lsf] lgoGq0fdf k;f{,!( r}tM sf]/f]gf efO/;sf] ;ªqmd0fnfO{ /f]syfd tyf Go"gLs/0f ug{ ;/sf/n] nfu" u/]sf] ns8fpg kfngf gu/L jL/u~h gfsfaf6 a'waf/ ef/ttkm{ hfg nfu]sf #%@ hgfnfO{ k|x/Ln] lgoGq0fdf lnO{ 7fs'//fd ax'd'vL SofDk;sf] Ph's];g ejg kl/;/df /flvPsf ef/tLo gful/s . tl:j/ M ljho s'df/ dxtf]÷/f;;

कोरोना भाइरसको सङ्क्रमणलाई रोकथाम तथा न्यूनीकरण गर्न सरकारले लागू गरेको लकडाउन पालना नगरी वीरगञ्ज नाकाबाट बुधबार भारततर्फ जान लागेका ३५२ जनालाई प्रहरीले नियन्त्रणमा लिई ठाकुरराम बहुमुखी क्याम्पसको एजुकेसन भवन परिसरमा राखिएका भारतीय नागरिक । तस्विर : विजय कुमार महतो÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij