• Tuesday 8th of September 2026

कामको खोजीमा पन्त


  • आशाका किरण
sf7df8f}F, !# r}tM sfdsf] vf]hLdf kGt sf]le8–!( sf] ;ªqmd0f gkm}lnof]; egL dªunaf/b]lv Ps xKtfsf nflu ;/sf/n] ns8fpg u/]kl5 Ifqkf6L ;8sdf sfdsf] vf]hLdf /x]sf sfe|]knf~rf]ssf %& jifL{o l/S;frfns 8Da/ kGt . b}lgs Hnfbf/L sfd u/]/ kl/jf/ kfNg] ePsfn] aGbn] k|efj kf/]sf] pxfF atfpg'x'G5 . t:jL/ M k|bLk/fh jGt÷/f;;

कोभिड–१९ को सङ्क्रमण नफैलियोस् भनी मङ्गलबारदेखि एक हप्ताका लागि सरकारले लकडाउन गरेपछि क्षत्रपाटी सडकमा कामको खोजीमा रहेका काभ्रेपलाञ्चोकका ५७ वर्षीय रिक्साचालक डम्बर पन्त । दैनिक ज्लादारी काम गरेर परिवार पाल्ने भएकाले बन्दले प्रभाव पारेको उहाँ बताउनुहुन्छ । तस्वीर ः प्रदीपराज वन्त÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij