• Wednesday 9th of September 2026

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले जननिर्वाचित संस्था विघटन गरेर सरकारले मुलुकमा अस्थिरता सिर्जना गर्न खोजेको आरोप लगाउनुभएको छ ।...

प्रतिनिधिसभा विघटन गरेर अस्थिरता सिर्जना गर्न खोजियो : नेता खनाल

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरालाई आज पदमुक्त गर्नुभएको छ । मन्त्री बोहरालाई पदमुक्त गरी प्रदेश प्रमुखलाई जानकारी गराइसकिएको...

सुप प्रदेशः भौतिक पूर्वाधार विकासमन्त्री पदमुक्त

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको अन्तरराष्ट्रिय विभागका उपमन्त्री क्वो ये चौसहितको प्रतिनिधिमण्डलले आज भेटवार्ता गरी चीन भ्रमणको निमन्त्रणा...

सभापति देउवालाई चीन भ्रमणको निम्तो

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुले केन्द्रीय सदस्य विस्तार गरेको छ । यही पुस १० देखि १२ गतेसम्म काठमाडौँमा बसेको केन्द्रीय कमिटी बैठकले केन्द्रीय...

अनेरास्ववियु केक १,०९९ सदस्यीय : स्ववियु निर्वाचनको वातावरण बनाउन आग्रह

नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले मुलुकमा राजनीतिक अस्थिरता मान्य नहुने बताउनुभएको छ । उहाँले प्रतिनिधिसभा विघटनले राजनीतिक अस्थिरता निम्तिने खतरा बढेकाले यसविरुद्ध पार्टीले खबरदारी...

राजनीतिक अस्थिरता मान्य हुँदैन : खाँण

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का केन्द्रीय सदस्य महेश बस्नेतले संसद् विघटन गरेर निर्वाचनमा जाने कुरा जनमतविरुद्ध नभएको बताउनुभएको छ । प्रेस सङ्गठन बाँकेले नेपालगञ्जमा आज आयोजना...

निर्वाचनमा जाने कुरा जनमतविरुद्ध होइनः नेकपा केन्द्रीय सदस्य महेश बस्नेत

उपल्लो तहका नेताहरु आ–आफ्ना दाबीसाथ अदालत र निर्वाचन आयोग पुगे पनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कार्यकर्ता र मतदाता भने पार्टी एकताकै पक्षमा उभिएका छन्...

आधारभूत तहमा पार्टी एकताकै चिन्ता

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य घनश्याम भुसालले प्रतिनिधिसभा पुनःस्थापना गर्नाको विकल्प नभएको बताउनुभएको छ । नवलपरासी(बर्दघाट सुस्तापश्चिम)को परासीमा पत्रकारसँग कुराकानी गर्दै...

प्रतिनिधिसभा पुनःस्थापनाको विकल्प छैन : भुसाल

नेपाली कांग्रेस मोरङ क्षेत्र नं ६ ले संसद् विघटनको विरोधमा आज यहाँ -याली र कोणसभाको आयोजना गरेको छ । वीरेन्द्र सभागृहबाट निकालिएको -याली नगरपरिक्रमापश्चात्...

अदालतको निर्णय स्वीकार्य – कांग्रेस केन्द्रीय सदस्य डा कोइराला

-नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल–नेपाल समूहका नेता देवप्रसाद गुरुङले सर्वोच्च अदालतले संसद् विघटनका विपक्षमा आदेश दिनेमा आफूहरु आशावादी रहेको बताउनुभएको छ । नेकपा गण्डकी प्रदेश...

सर्वोच्च अदालतले संविधानको रक्षा गर्ने विश्वास -देवप्रसाद गुरुङ
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij