• Saturday 25th of July 2026

गण्डकी, २६ असोज : पोखरा महानगरपालिका–२७ तालचोकदेखि वडा नं ३१ बेगनास जोड्ने सडक चार लेनमा स्तरोन्नति भइरहेको छ । गत चैतदेखि सडक निर्माण थालिएकामा...

तालचोक–बेगनास सडक अब चार लेन

काठमाडौँ, २६ असोज : राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय महिला आयोग र मधेसी आयागका प्रतिवेदन प्रस्तुत भएका छन् । राष्ट्रपति कार्यालयमा आज आयोजित बेग्लाबेग्लै कार्यक्रममा राष्ट्रिय...

राष्ट्रपतिसमक्ष दुई आयोगका प्रतिवेदन प्रस्तुत

ढोरपाटन (बागलुङ), २६ असोज : पछिल्लो समय प्रविधिको विकास भएसँगै चोयाबाट बनेका डाला, डोका, नाङ्लोलगायत सामग्री बिक्न छोडेका छन् । आधुनिक प्रविधिबाट बनेका सामग्रीको...

ओझेलमा पर्दै स्थानीय सीप

काठमाडौँ, २६ असोज : देशभरमा यस वर्ष सात सय ३१ पुलको निर्माण गरिने भएको छ । यीमध्ये कतिपय गत वर्षका निर्माणाधीन झोलुङ्गे पुलका योजना...

सात सय ३१ झोलुङ्गे पुल निर्माण गरिने

मनहरी (मकवानपुर), २६ असोज : हेटौँडाको एक अस्पतालमा चिकित्सकलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका छ जनालाई जिल्ला अदालत मकवानपुरले धरौटीमा रिहा गर्न आदेश दिएको...

चिकित्सकलाई कुटपिट गर्ने छ जना धरौटीमा रिहा

मकवानपुर, २६ असोज : हेटौँडा दुग्ध वितरण आयोजनाले अहिले दैनिक २३ हजार लिटर दूध तराईबाट सङ्कलन गर्दै आएको छ । सङ्कलितमध्ये आवश्यकता अनुसार काठमाडौँ,...

तराईबाट २३ हजार लिटर दूध खरिद

काठमाडौँ, २६ असोज : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को ११औँ अन्तर्राष्ट्रिय महाधिवेशन यही असोज ३० देखि कत्तिक ३ गते (अक्टोबर १७ देखि २० तारिख)सम्म काठमाडौँमा...

गैरआवासीय नेपाली सङ्घमा चुनावी सरगर्मी, अध्यक्षमा पाँच उम्मेदवार

दमौली (तनहुँ), २६ असोज : डेङ्गु सङ्क्रमणबाट तनहुँको व्यास नगरपालिका–४ शितलचोकका छ वर्षीय बालकको आज गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ । दमौलीस्थित...

डेङ्गुबाट छ वर्षीय बालकको मृत्यु

झापा, २६ असोज : कोशी प्रदेशकै ठूलो सौर्य ऊर्जा परियोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ । शिवसताक्षी नगरपालिका–४ स्थित बुलोचोकमा झापा इनर्जीले निर्माण गरिरहेको...

१० मेगावाटको सौर्य ऊर्जा निर्माण अन्तिम चरणमा

नेपालगञ्ज, २६ असोज : बाँकेको नेपालगञ्ज उपमहानगरपालिकास्थित वीपीचोकमा आज बिहान आगलागी हुँदा सात पसलमा क्षति भएको छ । विद्युत् चुहावट भइ आगलागी हुँदा आलिया ट्रेडर्स,...

आगलागीबाट सात पसलमा क्षति
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij