अरब सागरमा विकसित भएको ‘टाउ टेई’ नामको शक्तिशाली चक्रवातको असर नेपालमा पाँच दिन पर्ने भएको छ । अहिलेकै समयमा पश्चिमी न्यूनचापीय प्रणाली विकसित भई...
काठमाडौँ, ३ जेठ (रासस) : राष्ट्रिय गौरवको हुलाकी राजमार्ग आयोजनाको निर्माण कोभिड र बजेट अभावको दोहोरो मारमा परेको छ । आगामी दुई वर्षमा सम्पन्न...
बैतेश्वर गाउँपालिका–४ फाप्लु गोलाइका गङ्गाबहादुर दाहालका घरमा आगलागी भएको छ । आज बिहान करीब ११ः३० बजेतिर भएको आगलागीबाट सम्पूर्ण घर जलेर खरानी भएको छ...
दोस्रो चरणको कोरोना सङ्क्रमणका कारण अक्सिजनको अभावमा ज्यान गुमाउनेको सङ्ख्या बढ्न थालेपछि कैलालीको लम्कीचुहा नगरपालिकाले मिनी अक्सिजन प्लान्ट जडान गर्ने भएको छ । सो नगरपालिकाले...
कोरोनाको महामारीमा पनि ठूलो जोखिम मोलेर बिरामीहरुको सेवामा लागेका एम्बुलेन्स चालकहरुको पीडा निकै मर्मस्पर्शी रहेको छ । महामारीको समयमा सबै जना घरमा सुरक्षित भएर...
प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको बहुदलीय जनवादको रक्षा गर्दै कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने अभियानमा लाग्ने अठोट व्यक्त गर्नुभएको छ । सोमबार मदन–आश्रित स्मृति दिवसको अवसरमा...
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘कानुनी प्रक्रिया अलमलका कारण जनताको ज्यान जाने अवस्था आउन नदिन’ निर्देशन दिएका छन् । ‘हाम्रा प्रक्रियामा अल्झिएर कुनै नागरिकको ज्यान जान...
कोरोना भाइरसको सङ्क्रमण बढिरहेको र निषेधाज्ञा जारी रहेको समयमा बिरामीलाई सहजता दिलाउन दाङमा अटो एम्बुलेन्स सञ्चालनमा आएका छन् । सङ्क्रमण बढ्दै जाँदा नारायणपुर, घोराही...
म्याग्दीको बेनी अस्पतालमा अक्सिजन बैंक स्थापना भएको छ । अस्पताल परिसरमा सञ्चालित अक्सिजन प्रशोधन केन्द्रलाई बैंकका रूपमा परिणत गरिएको हो । अस्पताल व्यवस्थापन समितिका...
काठमाडौँ, २ जेठ (रासस) : विश्व्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको वृद्धिसँगै अधिकांश क्षेत्रमा अक्सिजन र सिलिन्डर अभाव भएपछि त्यसको उचित व्यवस्थापनमा मुलुक कै...