• Thursday 10th of September 2026

जिल्ला प्रहरी कार्यालय रोल्पाले रोल्पाको रुन्टिगढी गाउँपालिका–६ सालबाङमा कुटपिटबाट एक युवकको मृत्यु भएपछि १४ युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय युवा भीमबहादुर...

युवकको मृत्यु घटनामा १४ जना नियन्त्रित

अर्जुनधारा नगरपालिकाले कोरोना भाइरसको थप सङ्क्रमण हुन नदिन नगर क्षेत्र बन्दाबन्दी (लकडाउन) गरेको छ । नगरको कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटी (सिसीएमसी)को शनिबार बसेको बैठकले...

अर्जुनधारा पाँच दिनका लागि लकडाउन

चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका सैनिकको कुटपिटपछि मृत्यु भएको भनिएका पूर्वी चितवनको राप्ती नगरपालिका–२ का २४ वर्षीय राजकुमार चेपाङको शव परिवारले बुझेको छ ।...

राजकुमारको शव बुझ्यो परिवारले

अविरल वर्षाले गत असार २४ गते राति आएको बाढीपहिराले क्षतिग्रस्त अरनिको राजमार्गको बाह्रबीसे–तातोपानी सडकखण्डमा यातायात सञ्चालन भएको छ । छब्बीस दिनदेखि अवरुद्ध सडक व्यवसायी,...

अरनिको राजमार्गमा यातायात सञ्चालन

नदी कटान र डुबानको रोकथामको प्रभावकारी पहल हुन नसक्दा कैलालीमा वर्षेनी नदी कटानको समस्या बढ्दै गएको छ । नदी कटानको समस्या बढ्दै जाँदा वर्षेनी...

नदी कटान र डुबानको समस्या बढ्दै

गत आर्थिक वर्षमा देशभरमा २१० पुल सम्पन्न भएका छन् । सरकारले देशभरमा ३०० पुल निर्माणको लक्ष्य राखेकामा लक्ष्यको ७० प्रतिशत पुल सम्पन्न भएको हो...

देशभरमा एक वर्षमा २१० पुल सम्पन्न

वाग्मती प्रदेशको मकवानपुरमा स्थापित कुलेखानी जलविद्युत् आयोजना प्रथम, दोस्रो र तेस्रोबाट उत्पादित विद्युत्ले ग्राहकको मागलाई सहज आपूर्ति गरिरहेको छ । सो आयोजनाको कुलेखानी प्रथमबाट...

कुलेखानीबाट दैनिक १०६ मेगावाट विद्युत् उत्पादन

पश्चिम म्याग्दीको बाढीपहिरो प्रभावित क्षेत्रमा विगत २० दिनदेखि खानेपानीको हाहाकार भएको छ । धवलागिरि गाउँपालिका–६, मराङ, मालिका गाउँपालिका– ७ बिम र बेनी नगरपालिका– २...

पहिरो प्रभावित क्षेत्रमा खानेपानीको हाहाकार

वाग्मती प्रदेशका प्रमुख विष्णुप्रसाद प्रसाईले दुईवटा विधेयक प्रमाणीकरण गर्नुभएको छ । प्रदेशसभाकोे बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका दुई वटा विधेयकलाई नेपालको...

वाग्मती प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण

राष्ट्रिय गौरवका सडक आयोजनामा गत वर्ष कोभिड–१९ का कारण लक्ष्यभन्दा कम प्रगति देखिएपनि आगामी वर्षमा कामको गति बढाएर निर्धारित समयमै सम्पन्न गर्ने लक्ष्य लिइएको...

कामको गति बढाएर राष्ट्रिय गौरवका सडक समयमै सम्पन्न गरिने
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij