• Tuesday 27th of October 2026

अविरल वर्षाले पहिरो जाँदा गत आइतबारदेखि अवरुद्ध बनेको बेँसीशहर–चामे सडक अझै सञ्चालनमा आउन सकेको छैन । लमजुङ र मनाङ जोड्ने बेँसीशहर–चामे सडकखण्डअन्तर्गत विभिन्न स्थानमा...

अझै सञ्चालनमा आएन बेँसीशहर–चामे सडक

गोदावरी नगरपालिकाले यही साउन २० गते श्रावण प्रतिपदाका दिन मनाइने गाईजात्रासँग सम्बन्धित अन्य पर्व पूर्णरुपमा स्थगन गर्न अनुरोध गरेको छ । विश्वव्यापी रुपमा फैलिरहेको...

गाईजात्रासँग सम्बन्धित पर्व स्थगन गर्न अनुरोध

सदरमुकामपछिको दोस्रो ठूलो बजार ढोरपाटन नगरपालिकाको बुर्तिवाङमा राष्ट्रिय प्रसारणको बिजुली छैन । अघिल्लो वर्ष बिजुली बाल्ने योजना पनि असफल भयो । चालु वर्ष भने...

पश्चिम बागलुङमा यसै वर्ष बिजुली बल्ने

शनिबार राति बाग्लुङ नपा–१ रामरेखाको निरहेघाट नजिकैको सुख्खा पहिरामा परी बेपत्ता भएका दुई जनामध्ये एक जनाको शव फेला परेको छ । पहिरामा ट्याक्टर पुरिँदा...

पहिरामा परी बेपत्ताको शव फेला

काठमाडौँ, ११ साउन (रासस) : ऐतिहासिक काष्ठमण्डप पुनःनिर्माणको काम ७० प्रतिशत सम्पन्न भएको छ । विश्वसम्पदा सूचिमा सूचिकृत हनुमानढोका परिसरमा रहेको सो सम्पदाको शनिबार...

काष्ठमण्डपमा धुरी राखियो

सरकारले लकडाउनलाई खुला गर्ने निर्णय गरेपनि इनरुवा नगरपालिकामा पुनः लकडाउन गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरी, इनरुवा नगरपालिका र उद्योग वाणिज्य सङ्घ इनरुवा...

इनरुवा नगरपालिकामा पुनः लकडाउन

गत वैशाखयता बाढी, पहिरो र चट्याङले मुलुकलाई नराम्ररी प्रभावित बनाएको छ । यसपालि मुलुकले ठूलो जनधनको क्षति बेहोरेको छ । प्राप्त विवरणअनुसार वैशाखदेखि यही...

बाढी, पहिरो र चट्याङ : वैशाखयता १८१ को मृत्यु

डडेल्धुराको आलिताल गाउँपालिका–६ मा खानेपानीको विषयमा विवाद हुँदा बालकको हत्याका थप एक अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा वडा नं ६ मेलखालीकी ४७...

बालक हत्याका थप एक अभियुक्त पक्राउ

जिल्ला प्रहरी कार्यालय दाङले छ केजी लागुऔषध अफिमसहित पक्राउ परेका चार जनालाई आज सार्वजनिक गरेको छ । पक्राउपर्नेमा रोल्पा सुनछहारी गाउँपालिका–२ का २२ वर्षीय...

छ केजी अफिमसहित चार जना पक्राउ

‘वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथको रथारोहण आज गरिएको छ । मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषी दैवज्ञ कीर्तिमदन जोशीले आज नागपञ्चमीका दिन दिउँसो १२ बजेर...

रातो मच्छिन्दद्रनाथको रथारोहण सम्पन्न
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij