• Wednesday 9th of September 2026

भरतपुर अस्पतालको आइसोलेसनमा उपचाररत कोरोना सङ्क्रमित एक पुरुषको मृत्यु भएको छ । उनी फोक्सोको क्यान्सरबाट पीडित रहेको बताइएको छ । विहीबार राति उनमा कोरोना...

कैलालीका कोराना सङ्क्रमितको चितवनमा मृत्यु

आगामी आर्थिक वर्ष २०७७/७८ का लागि रु साढे ५८ करोड बजेट सार्वजनिक गरेको म्याग्दीको एकमात्र बेनी नगरपालिकाले बेनीलाई स्मार्ट सिटी, नगरपालिकाभित्र रामायण पार्क र...

रामायण पार्क र युद्ध पोल सङ्ग्रहालय बनाउँदै बेनी नगरपालिका

पर्वतमा भेटिएको दुर्लभ किङ कोब्रा अर्थात् राजगोमन (कालीनाग) को संरक्षण गर्न थालिएको छ । पर्वतको कुश्मा नगरपालिका–९ कटुवाचौपारीस्थित अलपेश्वर गुफा नजिकै भेटिएको सर्प दुर्लभ...

पर्वतमा भेटिएको दुर्लभ राजगोमनको संरक्षण शुरु

सरकारी कागज किर्ते गरी ऋण प्रवाह गरेको प्रकरणमा बाँके प्रहरीले राष्ट्रिय वाणिज्य बैैंक त्रिभुवन चोकका शाखा प्रबन्धक ललितबहादुर शाहीलाई पक्राउ गरेको छ । रु...

राष्ट्रिय वाणिज्य बैंकका प्रबन्धक पक्राउ

काभ्रेको बनेपा नगरपालिका–९ स्थित जोसना श्रेष्ठको घरबाट सुन चोरीको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र...

सुन चोरीको आरोपमा पक्राउ

कालीकोट जिल्लाको महावै गाउँपालिका–३ डिल्लीकोटको धामीगाउँमा पहिरो जाँदा १५० घरधुरी जोखिममा परेका छ । अविरल वर्षापछि बिहीबार राति आएको पहिराका कारणले बस्ती नै जोखिम...

पहिराका कारण १५० घरघुरी जोखिममा

भद्रपुर, १२ असार (रासस) : झापाको हल्दिबारी गाउँपालिकामा अध्यक्षले गाउँसभा बहिष्कार गरेपछि उपाध्यक्षको नेतृत्वमा बजेट र नीति तथा कार्यक्रम पारित भएको छ । गाउँपालिकाका...

अध्यक्षले बहिष्कार गरेपछि उपाध्यक्षको नेतृत्वमा बजेट पारित

नेपालको जनसङ्ख्या आजदेखि औपचारिक रुपमा तीन करोड नाघेको छ । केन्द्रीय तथ्याङ्क विभागका अनुसार देशको जनसङ्ख्या आज तीन करोड ६३४ पुगेको छ । विभागले...

नेपालको जनसङ्ख्या तीन करोड नाघ्यो

तराई तथा पूर्वी पहाडी क्षेत्रमा वर्षा शुरु भएसँगै सप्तकोशी नदीमा पानीको वहाव बढ्ने क्रम सुरु भएको छ । तीन दिनदेखि लगातार परेको वर्षाका कारण...

कोशीमा पानीको वहाव बढ्दै, २६ ढोका खुुला

दाङमा जङ्गली च्याउ खाँदा १४ जना बिरामी परेका छन् । प्रदेश नं ५ प्रहरी कार्यालय दाङका अनुसार जङ्गलबाट ल्याएको च्याउ खाँदा गए राति ८...

जङ्गली च्याउँ खाँदा १४ बिरामी
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij