• Wednesday 9th of September 2026

जुम्लामा उमेर नपुग्दै विवाह हुने गरेको छ । सत्तरी प्रतिशत बालबालिकाको उमेर नपुगी विवाह हुने गरेको तथ्याङ्क सार्वजनिक गरिएको छ । बालविवाह न्यूनीकरण गर्न...

जुम्लामा उमेर नपुग्दै विवाह

हिमाली जिल्ला रसुवामा श्रीमान्–श्रीमतीबीच सम्बन्धविच्छेदका मुद्दा दायर गर्नेको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएका छन् । न्याय सम्पादनअन्तर्गत जिल्ला अदालतमा दायर भएका मुद्दा आवश्यक प्रक्रिया पु¥याइ...

रसुवामा सम्बन्धविच्छेदका मुद्दा बढ्दो

मेलम्ची, (सिन्धुपाल्चोक) ३१ असार (रासस) : “एक बोरा चिउरा वा चामलले मात्रै हामीलाई केही राहत हुदैन”, मेलम्ची–११ का बाढीपीडित तासी लामा भन्नुहुन्छ, “हामीलाई आफ्नै...

मेलम्चीबासी भन्छन्, ‘चिउरा, चामल होइन घर बनाउने सहयोग चाहियो’

जिल्ला प्रशासन कार्यालय बैतडीले गत वैशाख २० गतेदेखि लागू गरेको निषेधाज्ञा आगामी साउन १५ गतेसम्मका लागि थप गरेको छ । जिल्ला प्रशासन कार्यालयमा आज बसेको...

बैतडीमा साउन १५ गतेसम्म लम्बियो निषेधाज्ञा

सुदर्शन बजगाई,आशाका किरण समाचार। गोकर्णेश्वर नगरपालिका वडा नम्बर ९ मा आज पहिरो गएको छ । निरन्तर परेको वर्षाका कारण पहिरो गएको हो । ग्राम...

वर्षाका कारण आरुबारीमा पहिरो,बाटो जोखिममा

बुटवल उपमहानगरपालिका–१३ की रीना थापाको पाँच वर्षअघि विवाह भयो । स्थानीय बोर्डिङ स्कूलमा कक्षा–८ मा पढ्दै गर्दा १५ वर्षको उमेरमा उनको विवाह भयो र...

अझै रोकिएन बालविवाह

पूर्वी चितवनको राप्ती नगरपालिका–३ की सुजिता भण्डारी मृत्यु प्रकरणमा प्रहरीले एक सयभन्दा बढी व्यक्तिसँग सोधपुछ गरेको छ । असार ११ गतेदेखि हराइरहेकी उनको नजिकैको सामुदायिक...

सुजिता भण्डारी मृत्यु प्रकरणमा एक सयभन्दा बढीसँग सोधपुछ

सिन्धुलीमा लालपुर्जा नभएका १४६ जनालाई जग्गाधनी पुर्जा वितरण गरिएको छ । नापी कार्यालयले गाउँब्लकमा रहेका जग्गाको जग्गाधनीलाई पुर्जा वितरण गरेको हो । जिल्लामा गाउँब्लकमा रहेका...

सिन्धुलीमा १४६ लाई जग्गाधनी पुर्जा वितरण

डोटी, २१ असार (रासस) : सुदूरपश्चिम प्रदेशको कला र संस्कृतिको पहिचान दिने दमाहा बाजा पछिल्लो समय लोप हुने अवस्थामा पुगेको पाइएको छ । यहाँ...

ब्याण्ड बाजा भित्रिएपछि दमाहा लोप हुने खतरा

प्रहरीले आफ्नै छोरीलाई यौन दुव्र्यबहार गर्ने बाबुलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । गत जेठको १० गते दिउँसो चाँगुनारायण नगरपालिका—८ सुडालस्थित आफ्नै कोठामा...

छोरीलाई यौन दुव्र्यबहार गर्ने बाबु पक्राउ
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij