• Saturday 25th of July 2026

काभ्रेपलाञ्चोकको पुरानो बजार बनेपाबाट उत्तर–पूर्वितर्फ हरियाली भएर उभिएको गोसाइँस्थान डाँडा धार्मिक र पर्यापर्यटनको दृष्टिकोणले प्रसिद्ध ठाउँ हो । बनेपा र धुलिखेल बजारको बीचमा रहेको...

प्रचार अभावले ओझेलमा गोसाइँस्थान र दृश्यावलोकन स्तम्भ

तनहुँको पर्यटकीय नगरी बन्दीपुरको विकासका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराइएको छ । गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाको नेतृत्वमा सोमबार बालुवाटारमा भएको भेटमा गण्डकी प्रदेशकै...

बन्दीपुरको विकासका लागि प्रधानमन्त्री देउवाको ध्यानाकर्षण

भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा भारतीय पर्यटकको आगमनमा वृिद्ध भएको छ । विगत वर्षमा भन्दा यस वर्ष लुम्बिनीमा भारतीय पर्यटक उल्लेख्यमात्रामा आइरहेका लुम्बिनी विकास कोषले...

लुम्बिनीमा भारतीय पर्यटकको आगमन बढ्दो

सन् २०२२ को जुन महिनामा हवाई मार्ग भएर ४६ हजार ९०० विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार यो सङ्ख्या सन्...

६ महिनामा दुई लाख ३७ हजार पर्यटक नेपाल आए

मङ्गलबारे, १७ असार (रासस): पर्यटक तान्न वा अवलोकनका लागि खासै नयाँ कुरा चाहिँदैन । तर नौलो अनि पृथक हुन आवश्यक रहेको इलाम बजार नजिकै...

हातले लोभ्यायो पर्यटक

खलङ्गा, १४ असार (रासस): आन्तरिक पर्यटनको प्रमुख गन्तव्यमध्ये मुगुस्थित राराताल पनि एक हो । रारा ताल पुगेर जुम्ला सदरमुकाम खलङ्गा आउने आन्तरिक तथा बाह्य...

पर्यटकको पर्खाइमा होटल व्यवसायी

प्रधानमन्त्री एवं लुम्बिनी बौद्ध विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले शिक्षा नै विकासको मार्गदर्शन भएको बताउनुभएको छ । उहाँले उच्च शिक्षा देशको स्रोत, साधन, सम्भावना, आवश्यकता...

बुद्धको मातृभूमि नेपाल विश्वकै लागि आस्था र श्रद्धाको केन्द्र : प्रधानमन्त्री देउवा

भ्रमणका लागि ‘भारत गौरव पर्यटक रेल’मा एकैपटक ठूलो सङ्ख्यामा भारतीय पर्यटक जनकपुरधाम आउँदा यहाँका स्थानीय व्यापारी उत्साहित बनेका छन् । भारतको राजधानी नयाँदिल्लीबाट करिब...

‘भारत गौरव पर्यटक रेल’ आएकामा जनकपुरवासी उत्साहित

मुस्ताङको घरपझोङ गाउँपालिका–५ मा रहेको ढुम्वा तालमा पर्यटकीय पूर्वाधार निर्माण गरिएको छ । भू तथा जलाधार संरक्षण कार्यालयको अनुदान सहयोगमा उपभोक्ता समितिमार्फत रु २५...

ढुम्वा तालमा पर्यटकीय पूर्वाधार निर्माण

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले अबका दिनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुले नाक छोपेर हिँड्नु नपर्ने भन्दै विमानस्थललाई सफाइको नमूना बनाउने बताउनु भएको...

विमानस्थललाई सफाइको नमूना बनाउँछौँ : मन्त्री आले
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij