रसुवा, २४ फागुन (रासस) : रसुवाको उच्च भागमा अवस्थित पवित्र तीर्थस्थल गोसाइँकुण्डमा हेलिकप्टरबाट पुग्नेको सङ्ख्या बढ्दो छ । जिन्दगीमा एक पटक भए पनि पुग्नैपर्ने...
गलेश्वर, २३ फागुन (रासस) : सामान्यतया चैत वैशाखमा फुल्ने लालीगुराँस यस वर्ष साविकभन्दा पहिले नै फुलेर जङ्गल नै राताम्यै भएपछि लालीगुराँससँग रमाउन आन्तरिक पर्यटक...
पर्यटन प्रवद्र्धन गर्न भार्सेको देउराली डाँडामा बौद्धस्तुपा निर्माण गर्न थालिएको छ । गुल्मीको सत्यवती गाउँपालिका–८ भार्सेको देउराली डाँडामा लुम्बिनी प्रदेशकै दोस्रो ठूलो स्तुपा निर्माणकार्य...
काठमाडौँ, १८ फागुन (रासस) : साँझ परिसकेको छ, चिसो स्याँठले निरन्तर हानिरहेको छ, तर पनि बिजुली बत्तीले झिलीमिली बनेको पशुपति क्षेत्रमा भक्तजनको भीड घट्नुको...
कुँदिएका जस्ता ढुङ्गाहरू देखिन्छन् । हजारौँ ढुङ्गा छन्, जति हे¥यो उत्ति हेरौँ लाग्छ । हिजोआज ती ढुङ्गा हेर्ने र टिकटक बनाउनेको घुइँचो लाग्छ । तुलसीपुर...
चितवन, ११ फागुन (रासस) : नेपालको प्रमुख पर्यटकीय क्षेत्र सौराहामा बाह्य पर्यटकको चहलपहल देखिन थालेपछि व्यवसायी उत्साहित भएका छन् । कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण सुस्ताएको...
गण्डकी, ११ फागुन (रासस) : ‘देउपुरको जस्तो खेती र पाती बाजुङको ठूलो गाउँ । उराठ लाग्ने दुर्लुङको डाँडा मोहनी लाग्ने पाङ ।’ पर्वत र आसपासका...
पाँचथर, ११ फागुन (रासस) : मेची राजमार्गको राँके बजारबाट पश्चिम लागेपछि समथर डाँडाहरु माथिको यात्रा सुरु हुन्छ । पाँचथर र इलामका फराकिला र सुन्दर फाँट...
काठमाडौँ, १० फागुन (रासस) : पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारीस्वरुप भित्तामा भगवान्का चित्र बनाएर आकर्षकरुपमा सजाउन थालिएको छ । पशुपति क्षेत्रका खाली भित्तामा भगवान् शिव, पार्वतीलगायत...
बेलायती राजदूत निकोला पोलिटले पोखरा–३१ स्थित वेगनास फेरोमा साइकल यात्रा गर्नुभएको छ । साइकल सिटी पोखराको समन्वय र सुदृढ परियोजनाको आयोजनामा उहाँले आज बिहान...