• Friday 24th of July 2026

कोरोना भाइरस (कोभिड–१९) को सन्त्रासका कारण आन्तरिक तथा बाह्य पर्यटकको आगमन ठप्प भएपछि यहाँका होटल व्यवसायी सङ्कटमा परेका छन् । काठमाडौँबाट नजिकैको प्राकृतिक सौन्दर्ययुक्त...

कोभिड–१९ : सङ्कटमा होटल व्यवसायी

– लक्ष्मीप्रसाद सापकोटा उत्तरी क्षेत्रको जलजला गाउँपालिकामा अवस्थित ऐतिहासिक धार्मिक तथा पर्यटकीयस्थल हम्पालको कालञ्जर क्षेत्रमा सडक पु¥याउने अभियान थालिएको छ । सामुद्रिक सतहदेखि तीन...

प्रसिद्ध धार्मिक एवं पर्यटकीय क्षेत्र कालञ्जर पर्वत सडकले जोडिदै

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–१२ जहदास्थित ऐतिहासिक र पुरातात्विक महत्व बोकेका बुद्धमङ्गल ताल अहिले संरक्षण तथा प्रचारप्रसारको अभावमा ओझेल परेको छ । बुद्धसँग सम्बन्धित ताल...

बुद्धमङ्गल ताल ओझेलमा

कोरोना भाइरसको सङ्क्रमण व्यापक रुपले फैलिन थालेपछि नेपालमा पनि यसको रोकथामका लागि सरकारले पूर्वघोषित कार्यक्रम स्थगित गर्दै जान थालेको छ । सरकारले सन् २०२०...

भ्रमण वर्ष सात प्रदेश संयोजकसहित सचिवालय बैठक लुम्बिनीमा

– नारायण अधिकारी कोरोना भाइरसको डरले पर्यटक आउन छाडेपछि सौराहाका होटल व्यवसायीले कर्मचारीलाई बिदा दिन थालेका छन् । यहाँका होटलमा १५ देखि २० प्रतिशत...

सौराहाका होटलका कर्मचारीलाई बिदा  दिन थालियो

पर्यटकीय राजधानी पोखराको फेवा किनारमा रहेको रत्न मन्दिर भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै सर्वसाधारणलाई खुला गर्न भनिए पनि अहिलेसम्म खुलेको छैन । राजा...

सर्वसाधारणका लागि अझै खुलेन फेवा किनारको रत्न मन्दिर

 सुदर्शन बजगाई,आशाका किरण समाचार । नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेको  श्री बौद्धनाथ क्षेत्र विकास समिति  र जेभियर इन्टरनेसनल स्कुलको...

जेभियर इन्टरनेसनल स्कुल र बौद्धनाथ क्षेत्र विकास समितिले आयोजना गरेको सम्पदा पदयात्रा सम्पन्न(फोटो/भिडियो फिचर)

–केदार मगर परापूर्वकालमा गार्ईले पत्ता लगाएकोे भनेर चिनिने खोटाङको अर्खैलेस्थित गुप्तेश्वर महादेव गुफा आझेलमा परेको छ । दर्शन गर्न सुतेरै पस्न र निस्कनुपर्ने अनौठो...

गार्ईले पत्ता लगाएको गुप्तेश्वर महादेव गुफा ओझेलमा

–वासुदेव पौडेल÷नविन लामिछाने प्रकृतिको वरदान जस्तै रहेको हिमाल पारीको जिल्ला मनाङ पदयात्रा र दृश्यावलोकनका लागि आकर्षक गन्तव्य हो । विश्वमा नै उत्कृष्ट १० वटा...

पर्यटक आकर्षित गर्न हुम्डेमा आइस क्लाइम्बिङ र स्की परीक्षण

सुदर्शन बजगाई,आशाका किरण समाचार । पर्यटन वर्षलाई मध्य नजर गरेर स्थानीय मौलिक संस्कृति एवम् पहिचान झल्काउने र विश्व सम्पदा सुचीमा सुचीकृत बौद्धनाथ क्षेत्रलाई प्रबर्द्धन...

बौद्धनाथ क्षेत्र विकास समिति र जेभियर इन्टरनेशनल स्कुलले फाल्गुण १७ गते हेरिटेज वाल्क आयोजना गर्ने
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij