• Saturday 25th of July 2026

विकास र समृद्धिमा सञ्चारको भूमिका महत्वपूर्ण : सञ्चारमन्त्री बाँस्कोटा


  • आशाका किरण
;~rf/dGqL afF:sf]6f s~rgk'/, !% k'; M ;"rgf tyf ;~rf/ k|ljlwdGqL uf]s'nk|;fb afF:sf]6f dËnaf/ s~rgk'/sf] eLdbQgu/df cfof]lht h}ljs wfld{s ko{6g dfu{ xfkm Dof/fyg k|ltof]lutfsf]] pb3f6g ;df/f]xdf dGtJo /fVg'xF'b} .t:aL/M z]/axfb'/ l;+x÷/f;;

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विकास र समृद्धिका लागि सञ्चारको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । आज कञ्चनपुरको भीमदत्तनगरमा रहेको सामुदायिक रेडियो शुक्लाफाँटा एफएमको तेह्रौं वार्षिकोत्सव समारोहको उद्घाटन गर्नुहुँदै उहाँले सञ्चारका माध्यमले सकारात्मक विषयलाई बढी जोड दिई समाचार प्रवाह गर्नुपर्ने बताउनुभयो । मन्त्री बाँस्कोटाले सञ्चारका माध्यम देशको पहरेदार भएकाले सधैंँ देश र जनताको हित हुनेगरी समाचार सम्प्रेशण गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij