• Tuesday 8th of September 2026

जावलाखेल युथ क्लबद्वारा ब्रिगेड ब्वाईज क्लब १-० गोल अन्तरले पराजित(भिडियो)


  • आशाका किरण

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा जावलाखेल युथ क्लबले ब्रिगेड ब्वाईज क्लबलाई पराजित गरेको छ ।ललितपुरको  सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा जावलाखेलले ब्रिगेडलाई १-० गोल अन्तरले पराजित गरेको हो ।जावलाखेलको जितमा सुजित बुढाथोकीले खेलको ३२ औं मिनेटमा निर्णायक गोल गर्दै जावलाखेललाई महत्वपूर्ण ३ अंक दिलाएका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij