• Tuesday 8th of September 2026

बन्ने भयो जोरपाटी सुन्दरीजलको बाटो ,गोकर्णेश्वर नगरपालिकाले निकाल्यो सात दिने सुचना


  • आशाका किरण

सुदर्शन बजगाई,आशाका किरण मिडिया । जोरपाटी सुन्दरीजल सडक खण्ड अब बन्ने आशा पलाएको छ । आज गोकर्णेश्वर नगरपालिकाका कार्यकारी अग्नि  प्रसाद अधिकारीले सात दिने बाटो नजिकका संरचना हटाउने सुचना जारी गरेपछी बाटो बन्ने आशा पलाएको हो । हेर्नुस सूचना जस्ताको त्यस्तै :

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij