• Friday 24th of July 2026

महोत्सवमा बालगायिका कमला घिमिरे (फोटो फिचर)


  • आशाका किरण
dxf]T;jdf afnuflosf l3ld/] a]gL, % kmfu'g M /]l8of] lbbLalxgLn] hnhnf ufpFkflnsfsf] kj{t a]gLdf cfof]hgf u/]sf] dxf]T;jdf k|:t'lt ub}{ bf]x/L afnuflosf sdnf l3ld/] . pgsf] k|:t'lt x]g{ bz{ssf] 7"nf] le8 nfu]sf] 5 . oxL kmfug' ! Uft]b]lv ;'? ePsf] dxf]T;j !! ut];Dd ;~rfng x'g]5 . t:jL/ M sdn vqL÷/f;;

रेडियो दिदीबहिनीले जलजला गाउँपालिकाको पर्वत बेनीमा आयोजना गरेको महोत्सवमा प्रस्तुति गर्दै दोहरी बालगायिका कमला घिमिरे । उनको प्रस्तुति हेर्न दर्शकको ठूलो भिड लागेको छ । यही फागनु १ गतेदेखि सुरु भएको महोत्सव ११ गतेसम्म सञ्चालन हुनेछ । तस्वीर : कमल खत्री÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij