• Friday 24th of July 2026

आहा बागलुङ पञ्चकोटको मनमोहक दृश्य (फोटो फिचर)


  • आशाका किरण

बागलुङ नगरपालिका–६ स्थित धार्मिक गन्तव्यस्थल पञ्चकोट । पछिल्लो समय पञ्चकोट तीर्थयात्री एवं पर्यटकको रोजाइमा पर्न थालेको छ । बागलुङ बजारदेखि ७ किमि पञ्चकोट पुगिन्छ । पञ्चकोटमा एकसय आठ फिटको कलश निर्माण शुरु गरिएको छ । तस्वीर : रामबहादुर थापा, रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij