• Tuesday 8th of September 2026

विमानस्थलमा रोबोट सेवा (फोटो फिचर)


  • आशाका किरण

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुुमार भट्टराई बिहीबार त्रिभुुवन अन्तरराष्ट्रिय विमानस्थलमा रोबोट सेवाको उद्घाटन कार्यक्रममा । यात्रुुलाई सेवा दिन राखिएको रोबोटले नेपाली, अङ्ग्रेजी र चिनियाँ भाषामा संवाद गरी यात्रुुलाई स्वागत गर्दछ । तस्वीरः रोशन सापकोटा, रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij