ताप्लेजुङमा आयोजित पाथीभरा म्याराथन तथा मेची पर्यटन महोत्सवअन्र्तगत मङ्गलबार भएको म्याराथन दौड प्रतियोगितामा पाथीभरा क्षेत्रमा पर्ने काफ्ले पाटी बजारमा दौड्दै महिलातर्फ हाफ म्याराथनको विजेता जुम्लाकी सुनमाया बुढाक्षेत्री । तस्वीर : सन्तोष पुर्कुटी÷रासस
