• Tuesday 8th of September 2026

ट्रक दुर्घटना (फोटो फिचर)


  • आशाका किरण
b'3{6gf bdf}nL, !$ kmfu'g -/f;;_ M tgx'Fsf] Jof; gu/kflnsf–!@ sdnfaf/Ldf a'waf/ laxfg ePsf] b'3{6gfdf Ifltu|:t 3/ / 6«s . cfFa'v}/]gLaf6 cfpFb} u/]sf] 6«s 3/df 7f]lSsFbf 3/df Iflt k'u]sf] 5 . 3/df sf]xL klg gePsf]n] dfgjLo Iflt eg] ePsf] 5}g . t:jL/ M s[i0f Gof}kfg]÷/f;;

तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा बुधबार बिहान भएको दुर्घटनामा क्षतिग्रस्त घर र ट्रक । आँबुखैरेनीबाट आउँदै गरेको ट्रक घरमा ठोक्किँदा घरमा क्षति पुगेको छ । घरमा कोही पनि नभएकाले मानवीय क्षति भएको छैन । तस्वीर : कृष्ण न्यौपाने÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij