• Tuesday 8th of September 2026

स्कीको परीक्षण गरिँदै (फोटो फिचर)


  • आशाका किरण
:sLsf] k/LIf0f ul/Fb

मनाङको ङिस्याङ गाउँपालिका–४ स्थित हुम्डेमा स्कीको परीक्षण गरिँदै । हिमाली क्षेत्रमा पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले नेपाल क्लाइम्बिङ टिमले स्कीको परीक्षण गरेको हो । तस्वीरः नविन लामिछाने, रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij