नेपाल पत्रकार महासंघ प्रदेश नं २ र नेपाल तस्वीर पत्रकार महासंघ प्रदेश नं २ को संयुक्त आयोजना आयोजित प्रदेशस्तरीय तस्वीर प्रदर्शनीको शुक्रबार अवलोकन गर्दै वीरगन्ज महानगरपालिका नगर प्रुमख बिजयकुमार सरावगीलगायतका अथितिहरु । नेपाल सरकारले घोषणा गर्ने पर्यटन वर्षलाई सफल बनाउन प्रदेशस्तरीय तस्वीर प्रदर्शनीको आयोजना गरिएको आयोजकले जनाएका छन् । तस्वीर : बिजयकुमार महतो, रासस
