• Saturday 25th of July 2026

जोखिमपूर्ण यात्रा (फोटो फिचर)


  • आशाका किरण
hf]lvdk"0f{ ofqf bdf}nL, !* kmfu'g M tgx'Fsf] aGbLk'/ ufpFkflnsfsf] tLgwf/faf6 u|fdL0f e]usf nflu u'8]sf] hLkdf hf]lvdk"0f{ ofqf ub}{ ;j{;fwf/0f . u|fdL0f e]udf sd ;jf/L ;~rfng x'Fbf ofq' hf]lvdk"0f{ ofqf ug{ afWo 5g . t:jL/ M s[i0f Gof}kfg], bdf}nL

तनहुँको बन्दीपुर गाउँपालिकाको तीनधाराबाट ग्रामीण भेगका लागि गुडेको जीपमा जोखिमपूर्ण यात्रा गर्दै सर्वसाधारण । ग्रामीण भेगमा कम सवारी सञ्चालन हुँदा यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । तस्वीर : कृष्ण न्यौपाने ÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij