• Tuesday 8th of September 2026

आझेलमा बाँके राष्ट्रिय निकुञ्ज (फोटो फिचर)


  • आशाका किरण

बाघको वासस्थान र जैविक मार्ग संरक्षणको उद्देश्यले पछिल्लोपटक २०६७ सालमा स्थापना भएको बाँके राष्ट्रिय निकुञ्ज जैविक विविधता, दुर्लभ वन्यजन्तुको वासस्थान र बर्दिया राष्ट्रिय निकुञ्ज तथा नेपालजञ्जसँग जोडिएको हुँदाहुँदै पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । यस निकुञ्जलाई सरकारले सयवटा पर्यटकीय गन्तव्यको सूचीमा ५७औँ स्थानमा राखेको छ । तस्वीर : कृष्ण अधिकारी÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij