कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ९ मा रहेको असिग्राम माध्यमिक विद्यालयले स्थापना गरेको पुस्तकालयमा पुस्तक छान्दै गरेका छात्रा । विद्यालयमा पुस्तकालयको व्यवस्था भएपछि विद्यार्थीलाई ज्ञान आर्जन गर्न सहज भएको छ । तस्वीर : राजेन्द्रप्रसाद पनेरु÷रासस