• Tuesday 8th of September 2026

औँठाछाप मूर्ति (फोटो फिचर)


  • आशाका किरण

बागलुङको गलकोट नगरपालिका–५ टेउवामा फागुन ५ गतेदेखि आयोजना गरिएको अन्तरराष्ट्रिय मूर्तिकला कार्यशालामा इटालीका बेतिनो फ्रान्सेनीले ढुङ्गाबाट निर्माण गरेको औँठा छाप आकारको मूर्ति । फागुन २१ गतेसम्म सञ्चालित कार्यशालामा १० विदेशीसहित १५ मूर्तिकार सहभागी छन् । तस्वीरःखेमराज गौतम,÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij