• Tuesday 8th of September 2026

निर्माणाधीन नुवाकोटको साततले दरबार (फोटो फिचर)


  • आशाका किरण

निर्माणाधीन नुवाकोटको साततले दरबार । विसं २०७२ वैशाख १२ को भूकम्पले क्षति पुगेको यस दरबार चीन सरकारको सहयोगमा पुनःनिर्माण शुरु गरिए पनि निर्माणको जिम्मेवारी पाएको ‘चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेज’ काममा नफर्कंदा पुनःनिर्माण प्रभावित भएको छ । राष्ट्र निर्माता पृथ्वीनारायण शाहले विसं १९१९ मा निर्माण गरेको सो दरबारबाटै राजकाज चलाएका थिए । तस्वीर : रामहरि न्यौपाने÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij