• Tuesday 8th of September 2026

गौतमबुद्धको मूर्ति निर्माण


  • आशाका किरण

गलकोट कला प्रतिष्ठान बागलुङले खुला मूर्तिकला संग्रहालय निर्माणका लागि गलकोट नगरपालिका–५ टेउवामा फागुन ५ गतेदेखि आयोजना गरेको अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशालामा बुद्धको मूर्ति बनाउँदै बुद्ध चौधरी । फागुन २१ गतेसम्म चल्ने कार्यशालामा १० विदेशीसहित १५ मूर्तिकार सहभागी छन् । तस्वीरःखेमराज गौतम÷ रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij