तनहुँको आँबुखैरेनी गाउँपालिका–६ स्थित छिम्केश्वरी डाँडाबाट देखिएको हिमश्रृङ्खलाको मनोरम दृश्य । तनहुँको सबैभन्दा अग्लो स्थानमा रहेको यस ठाउँमा अहिले सर्वसाधारणको आकर्षण बढेको छ । तस्वीर : कृष्ण न्यौपाने÷रासस